२२ आश्विन २०८१, मंगलबार | October 8, 2024

हात्तीको आक्रमणबाट माउतेको मृत्यु



चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो ।

“खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदोरहेछ । सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उनको मत्यु भयो”, निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले भने। जग्दुका साथमा रहेका क जना भने भागेर बाँच्न सफल भएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ९ : १३ बजे

बाँकेमा सुरक्षित स्वतन्त्रतापूर्वक पत्रकारिताको वातावरण बनाउन माग

नेपालगन्ज । पत्रकार अभिषेश गुप्तामाथि दुर्ब्यवहार गर्नेहरुमाथि कडा कारवाही गर्न

पत्रकारितासँगै समाजसेवामा पत्रकार खगेन्द्र दाहाल, दृष्टिविहिन जय बहादुरलाई बनाईदिए पक्कीघर

खजुरा । युवा पत्रकार खगेन्द्र दाहालको पहलकदमीमा बाँकेको खजुरा गाउँपालिका

पशुपति गौशाला धर्मशाला महानगरपालिकाले सञ्चालन गर्ने

काठमाडौं । पशुपति गौशाला धर्मशाला काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्नेगरी कार्यविधिको

नागढुङ्गा–मुग्लिन सडक : जोखिम छ तर आत्तिनु पर्दैन !

धादिङ । सडक कुनाको भित्ताबाट खसेका ससाना पहिरो नालीमै छन्

विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको शैलीमा सामान्य