१५ मंसिर २०८१, शनिबार | November 30, 2024

बाढीपहिरोमा मृत्यु हुनेको संख्या १७० पुग्यो



काठमाडौं । असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १७० पुगेको छ ।

गृहमन्त्रालयका अनुसार आइतबार साँझ ७३० बजेसम्मको अपडेट अनुसार १७० जनाको मृत्यु भएको हो ।

अद्यावधिक विवरणअनुसार, ४२ जना अझै बेपत्ता छन् । बाढीपहिरोबाट उद्धार गरिएका १११ जना घाइते रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आइतबार काभ्रे, सिन्धुली, ललितपुरलगायतका जिल्लाबाट १६२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगानजिकै रहेको झ्याप्लेखोलामा मात्रै ३५ वटा शव गाडीसँगै पुरिएको अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ८ : ३४ बजे

परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज स्वदेश फर्कदै

आजदेखि एनपीएल : व्यावसायिकताको कसीमा नेपाली खेलाडी

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भएको नेपाल प्रिमियर लिग

मार्ग शीर्ष कृष्ण चतुर्दशी : शतबीजारोपण मार्ग, शिवालयमा शतबीज छरिँदै

काठमाडौं । मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका

सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय