२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

विभिन्न खेलका प्रशिक्षकहरुसँग सदस्य सचिवको छलफल



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले विभिन्न खेलका मुख्य प्रशिक्षकसँग प्रशिक्षण, भावी योजना, समस्या लगायतका विषयमा चासो राख्दै छलफल गरेका छन् ।

सो अवसरमा सदस्य-सचिव घिसिङले मुख्य प्रशिक्षकलाई आफ्नो क्षमता सही ठाउँमा सदुपयोग गर्नुपर्ने सुझाउँदै, प्रशिक्षकहरूले आवश्यकता अनुसार समय–समयमा रिफ्रेसर कोर्स गर्नुपर्नेमा जोड दिनुभयो। सदस्य-सचिव टंकलाल घिसिङले विगतको प्रशिक्षण शैलीले मात्र सोचे जस्तो उपलब्धि हासिल गर्न नसकिने बताउँदै, वैज्ञानिक प्रशिक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

उनले वैज्ञानिक प्रशिक्षणका लागि फिटनेस सेन्टर निर्माण र त्यसका लागि आवश्यक सामग्री खरिद प्रक्रियालाई अघि बढाइएको जानकारी गराए ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १ : ५७ बजे

देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ र

सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग

काठमाडौं । जवाफदेहिता निरगानी समितिले सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोटलाई

सेवा रेमिटको अनुमतिपत्र खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज

वैदेशिक रोजगारले टुटेको राजकुमारको घर

खजुरा । झरेको पात झैं भयो, उजाड मेरो जिन्दगी, निभेको

दाङमा सर्प महोत्सव हुँदै

दाङ । दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस