६ आश्विन २०८१, आइतबार | September 22, 2024

नेपालको अर्थतन्त्र सुधार हुँदै : आइएमएफ उपनिर्देशक



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबीच शिष्टाचार भेट भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताइन । उनले नेपालमा लागानी सहजीकरण सम्बन्धी कानुनहरु परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्र सम्बन्धी विभिन्न सुझावहरु कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा व्यक्त गरिन ।

सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी गराएका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  १२ : १० बजे

माओवादी केन्द्रको परामर्श बैठक सकिँदै, दक्षिण एशिया संगठन समितिको बैठक सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एशिया संगठन

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । नेपाल प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको

बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण : को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता

काठमाडौ. । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी महासभाको ७९ औँ अधिवेशनमा

नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार

काठमाडौं । नेप्सेमा आज ११ अङ्कको वृद्धि भएको छ ।