३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सोमबार नेपालगन्ज उपमहानगर क्षेत्रभित्र सार्वजनिक बिदा



नेपालगन्ज । मुस्लिम समुदायको पर्व मोहम्मद डेको अवसरमा नेपालगन्ज उपमाहनगरपालिकाले सार्वजनिक बिदा दिएको छ । सोमबार (भोलि) परेको मोहम्मद डेको अवसरमा उपमहानगरले सार्वजनिक बिदा दिएको हो ।

नेपालगन्ज उपमहानगरले आज एक सूचना जारी गर्दै उपमहानगरका १८ वटै वडा कार्यालय, शैक्षिक संस्थाहरु, उपमहानगर अन्तर्गतका कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरुबाट प्रदान हुने अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका कार्यालयहरुलाई सार्वजनिक विदा दिईएको जनाईएको छ ।

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९९ औं जन्मोत्सवको अवसरमा मुस्लिम समुदायले विशेष पर्वकारुपमा मनाउने गर्दछन् ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ४ : १५ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day