१४ आश्विन २०८१, सोमबार | October 1, 2024

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य



काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।

निगमका अनुसार आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोलिटर ३७ डलर मूल्य घटाइएको छ ।

खाना पकाउने एलपी ग्यासको मुल्य भने यथावत नै छ ।

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  ९ : २२ बजे

१६ महिनापछि पक्राउ परेका नगरप्रमुख नेपालीलाई अदालत पेस

बागलुङ । बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परेका ढोरपाटन

तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौँ । सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ

धादिङको मलेखुमा सुख्खा पहिरो: पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध

काठमाडौँ । पृथ्वी राजमार्ग पहिरोले पूर्णरुपमा अवरुद्ध भएको छ ।

दुर्गा प्रसाईविरुद्ध दुई वटा साइबर अपराधको मुद्दा दर्ता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा

दाउन्नेमा सडक भासियो, पूर्व-पश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध

नवलपरासी । पूर्व-पश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएको छ