३ आश्विन २०८१, बिहिबार | September 19, 2024

मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त



काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  ८ : ४१ बजे

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day

‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको