२८ मंसिर २०८२, आइतबार | December 14, 2025

बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले पुरेर दुई जनाको मृत्यु



फाइल तस्विर

बागलुङ । बागलुङको निखसीखोला गाउँपालिकामा गएको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

अविरल वर्षापछि खसेको पहिरोमा पुरिएर निसीखोला वडा नं. ५ का हिराबहादुर विकको घर पहिरोले पुरेको हो ।

शनिबार बिहान २ बजेतिर गएको पहिरोमा परि विकका १४ वर्षीय छोरा विरेन्द्र विक र ६ वर्षीय नाति प्रवेश विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

घटनामा हिराबहादुरकी श्रीमती दिलसरा विक घाइते भएकी छिन् । उनलाई उपचारका लागि बुर्तिबाङ ल्याइएको छ ।

प्रहरी र स्थानीयबासिन्दा मिलेर पहिरोमा परेकाहरुको उद्दार गरेका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ८ : ५५ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%