२८ मंसिर २०८२, आइतबार | December 14, 2025

खजुराबाट लागु औषध खैरो हिरोइन सहित २ जना पक्राउ



खजुरा । बाँकेको खजुराबाट लागु औषध खैरो हिरोइन सहित २ जनालाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका(३ पेलाडी नालाबाट लागूऔषध खैरो हिरोइन सहित स्थानीय २ जना युवालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा खजुरा गाउँपालिका-३ बि गाउँ बस्ने १९ वर्षीय हर्षित पाडे मगर र सोही गाउँपालिका-३ खजुरा बस्ने ३६ वर्षीय याम बहादुर राना मगर रहेका छन् । पक्राउ परेकाहरुबाट लागु औषध खैरो हिरोइन १ ग्राम बरामद भएको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई खजुरा बजार क्षेत्रबाटै पक्राउ गरेको हो ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  १ : १० बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%