२३ भदौ २०८१, आइतबार | September 8, 2024

बुटवलबाट भैरहवा जाँदै गरेको माइक्रो बस तिलोत्तमाको शंकरनगरमा दुर्घटना



बुटवल । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको माइक्रो बस रुपन्देहीको तिलोत्तमामा दुर्घटना भएको छ । बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको माइक्रो बस तिलोत्तमा २ शंकरनगरमा आफै अनियन्त्रीत भई सडकमा पल्टिएको हो ।

दुर्घटनामा ८ जना घाइते भएको ड्राइभरटोल प्रहरी चौकीले जानकारी दिएको छ । बसमा सवार ८ जना घाइते मध्य सहचालकको अवस्था मध्यम रहेको र अन्य सामान्य घाइते भएको बताइएको छ ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । बसमा करिब १५÷१६ जना सवार रहेका थिए । तीब्र गतीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धानबाट बताएको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ७ : ४५ बजे

संविधान संशोधनका नाममा जनताको हकअधिकार र उपलब्धी मास्ने काम सह्य हुँदैन : प्रचण्ड

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा

काठमाडौँ । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा

ऋषिपञ्चमीका अवसरमा राजधानीका नदी किनारमा स्नान गर्ने महिलाको भीड

काठमाडौँ । नेपाली नारीको पर्व तीजअन्तर्गत ऋषिपञ्चमी पर्वका अवसरमा राजधानीका

देगु तलेजुको पुनःनिर्माण सम्पन्न

ललितपुर । नौ वर्षअघिको भूकम्पले भग्नावशेष बनाएको विश्व सम्पदा सूचीमा

पाकिस्तानका शैक्षिक संस्थाबाट स्नातक नेपाली विद्यार्थी सम्मानित

काठमाडौं । पाकिस्तानका विभिन्न शैक्षिक संस्थाबाट स्नातक भएका नेपाली विद्यार्थीहरुलाई