१९ आश्विन २०८१, शनिबार | October 5, 2024

अविरल वर्षासँगै आएको पहिरोले विपी राजमार्ग अवरुद्ध



काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका-२ कमिरेफाडमा पहिरो आएपछि सडक अवरुद्ध भएको हो ।

यस्तै गोलन्जोर गाउँपालिका-६ अकरेभिरमा पहिरो जाँदा मध्य पहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

बाढी पहिरोका कारण हाल देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध रहेका छन् । सडक विभागका अनुसार ४८ राजमार्ग एकतर्फी मात्र चलेका छन् । डुम्रे-वेशीशहर-चामे सडक ३ ठाउँमा र उत्तर-दक्षिण कालिगण्डकी लोकमार्ग आयोजना पनि दुई ठाउँमा अवरुद्ध रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ८ : ४८ बजे

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड

काठमाडौँ । विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र

बाढीपीडित किसानको गुनासो – स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले

बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु

काठमाडौँ । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय

आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौं । बडादशैँ एवं नवरात्रको तेस्रो दिन आज दशैँ घर

आजको मौसम : कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । देशको