३१ भदौ २०८१, सोमबार | September 17, 2024

बुटवलको कालिकानगरमा रहेको मेचिकाली ट्रेड सेन्टरमा २० वर्ष वारेन्टीको प्लाउड लन्च



बुटवल । भारतको गोखरपुरमा रहेको स्पालाइस ब्रान्डको नयाँ प्लाईउड लन्च गरिएको छ । लुम्बिनी प्रदेशको लागि प्रमुख बिक्रेताको रुपमा रहेको बुटवल-११ कालिनगरमा रहेको मेचीकाली ट्रेड सेन्टरमा मंगलबार एक कार्यक्रमका बिच उक्त नयाँ पोडक्ट लन्च गरिएको नेपालका लागि स्पालार्यस कम्पनीका डाईरेक्टर अनिल अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्लाईउड, लेमिनेट ढोका र माईका समेत उत्पादन गर्दै आएको कम्पनीले २० बर्ष वाटर फ्रुप सहितको प्लाईउड बजारमा ल्याएको हो । नयाँ ल्याइएको पोडक्टलाई लेमिलेट पोड्क्ट भोलुम २ नामा दिइएको कन्टी डाईरेक्टर अधिकारीको भनाई रहेको छ ।

उनका अनुसार पूर्णरुपमा वाटर प्रुफ पोडक्ट रहेका छन् । यो भन्दा पहिला पनि सोही प्रकृतिको पोडक्ट बजारमा ल्याएको कम्पनीले भोलुम २ को मापदण्डमा अन्तराष्ट्रिय स्तरको पोड्क्ट बजारमा ल्याएको हो ।

जसमा २० वर्षको समेत वारेन्टी प्रदान गरिएको छ । मेचिकाली टे«ेड सेन्टरका सञ्चालक माधव ज्ञवालीका अनुसार ३ वर्ष पहिला पूर्ण रुपमा प्लाईउडको बिक्री वितरण गर्ने गरी ट्रेडको सुरुवात गरिएको थियो । यो भन्दा पहिला विगत १४ बर्ष देखि ज्ञवालीले मनसुन प्लाई सञ्चालन गर्दै आएका थिए ।

जसमा अहिले पनि डोर र डोर संग सम्बन्धी विभिन्न बस्तु बिक्रि वितरण गर्दै आएको छ । मोडलुर किचनमा प्रयोग हुने प्लाईउडमा २० वर्षको वारेन्टी नै प्रदान गरिएको उनले जानकारी दिए ।

मेचिकाली ट्रेड सेन्टरका सञ्चालक ईलेक्टिकल ईन्जीनयर कुशल न्यौपानेले नेपाली उद्योगले उत्पादन गरेको प्लाईउड, सनमाईका लगायतका उत्पादन विक्रि गर्दै आएको बताए । उक्त सेन्टरले ईन्टेरियर डेकोरेसनको काम सहित मोडुलर किचनको समेत सबै काम गर्दै आएको छ ।

जसमा एलिक, सिजि कम्पनीका चिम्नीको समेत आधिकारिक बिक्रेता भएर काम गर्दै आएको हो । उक्त सेन्टरमा ५ करोड लगानी गरिएको छ । जसमा प्रत्यक्ष रुपमा १२ जना र अप्रत्यक्ष रुपमा २२ जना भन्दा बढिले रोजगारी पाएका छन् ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ७ : ५१ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित