२८ मंसिर २०८२, आइतबार | December 14, 2025

कोशी सरकार गठनबारेको रिट हेर्न नभ्याइनेमा



काठमाडौं । कोशी प्रदेश सरकार गठनबारे रिटको सुनुवाइ हेर्न नभ्याइने भएको छ ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीको रिटमाथिको सुनुवाइ बुधबार न्यायाधीश मनोजकुमार शर्मा र सारंगा सुवेदीको इजलासमा परेको थियो। तर, सो रिट आज हेर्न नभ्याइनेमा पुगेको हो ।

कोशीका प्रदेश प्रमुखले एमाले नेता हिम्मत कार्कीलाई वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए । आफु नै वैधानिक मुख्यमन्त्री भएको दाबीसहित केदार कार्की अदालत गएका थिए । तर मुख्यमन्त्री हिम्मत कार्कीले वैशाख ३१ गते विश्वासको मत प्राप्त गरिसकेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ५ : ०९ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%