२३ भदौ २०८१, आइतबार | September 8, 2024

अवैध रुपमा बोकिएको मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा



काठमाडौं । सुनसरी जिल्लाको कोशी गाउँपालिका-८ स्थित तिनकुने सीमा ईलाकाबाट बैशाख २९ गते सांझ अबैध रुपमा ल्याइएको मकै, गहुँ र चिनीसहित एउटा ट्रक नियन्त्रणमा लिइएको छ ।

प्रस्तावित सिमा सुरक्षा गुल्म हरिपुरले बीआर ५० जी ९०५७ नम्बरको ट्रकलाई चेकजांच गर्ने क्रममा १८ वटा बोरामा रहेको ९ सय ९० के।जी। मकै, ९५ वटा बोरामा रहेको ५ हजार २ सय ७९ के।जी। गहुँ र ५ सय ९५ वटा बोरामा रहेको २९ हजार ७ सय ५० के।जी चिनी बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  १ : ३८ बजे

क्याम्पस प्रमुखको कार्ययोजनाः क्याम्पसको समग्र विकास र शैक्षिक सुधारको खाका

नेपालगन्ज  । हाल त्रिभुवन विश्वविद्यालयका विभिन्न आंगिक क्याम्पसहरूको प्रमुख पदका

जाजरकोटको बारेकोटमा पहिरोले पुरिएर वडासदस्यसहित २ जना बेपत्ता

सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका-६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका-e६

प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यक : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका

ताइवानमा ‘यागी’ आँधी : चार जनाको मृत्यु ७८ जना घाइते

काठमाडौं । ताइवानमा यागी आँधीका कारण चार जनाको मृत्यु भएको

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

म्याग्दी । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा ।