४ बैशाख २०८२, बिहिबार | April 17, 2025

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र



हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र जारी गरे लगत्तै बागमती प्रदेशअन्तर्गतका सरकारी कार्यालयले पनि यही वैशाख २४ गतेदेखि आवश्यक जानकारी तीन भाषामा दिने भएका छन् ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाली, तामाङ र नेपाल भाषामा सरकारी कार्यालयमा बोर्ड लेख्नुपर्ने निर्णय गरेको छ । अहिले सम्म सरकारी कार्यालयका बोर्ड नेपाली भाषामै लेखिदै आएका छन् ।

बुटवल उपमहानगरले नेपालमै पहिलो पटक जनसंख्याको अनुपातको आधारमा नेपालीसँगै थारु, मगर र नेवारी भाषामा गत ११ गते बडापत्र जारी गरेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ९ : २९ बजे

नेप्से परिसूचक २६ अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) परिसूचक २६ दशमलव ४९

राप्रपाले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

शिक्षकको प्रदर्शनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित

पाल्पा ।शिक्षकको प्रदर्शनका कारण पाल्पाका सामुदायिक विद्यालयमा भर्ना अभियान पूर्ण

कोरलामा व्यापारिक चहलपहल : नाकामा न शौचालय न खानेपानी

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित दशगजा क्षेत्रको नेपाली भूमिमा करिब

अष्ट्रेलियामा बेरोजगारी दर वृद्धि

क्यानबेरा । मार्चमा अस्ट्रेलियाको बेरोजगारी दर बढेको अष्ट्रलियाको बिहीबार प्रकाशित