२८ मंसिर २०८२, आइतबार | December 14, 2025

संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना संक्रमण



काठमाडौं । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

यसअघि नै कोरोना संक्रमित भैसकेका सांसद प्रदिप यादवसहितको संसदीय अनुगमन टोलीमा सँगै रहेका पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको हो । पाण्डेले आफुलाई संक्रमण भएको पुष्टि गरेका छन् ।

संसदको सार्वजनिक लेखा समितिको सचिव समेत रहेका पाण्डेसहितका सांसदहरु दुई साता अघि वैज्ञानिक वन व्यवस्थापनबारे अनुगमन गर्न गएका थिए ।

यादवलाई कोरोना पुष्टि भएपछि अनुगमन टोलीमा सहभागी संसद सचिवालयका ८ जना कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  २ : २७ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%