३ आश्विन २०८१, बिहिबार | September 20, 2024

नेकपा सर्लाही जिल्ला अध्यक्ष कोरोना संक्रमित



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

अध्यक्ष पन्तले बुधबार विज्ञप्ति जारी गर्दै आफुलाई कोरोनास संक्रमण भएको पुष्टि गरेका हुन् ।

हाल काठमाडौंमा रहेका पन्त डाक्टरको सल्लाहअनुसार आइसोलेसनमा बसेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि विज्ञप्तिमा जनाएका छन ।

उनले भनेका छन्, ‘तीन–चार दिन पहिलेदेखि मलाई हल्का ज्वरो र घाँटीमा केही असजिलो समस्या अनुभव भएको थियो,’ पन्तले विज्ञप्तिमा भनेका छन्, ‘शंका लागेर काठमाडौं आएर स्वाब संकलन गराएँ। पीसीआर टेस्ट गर्दा कोभिड पोजिटिभ देखियो।’

पन्तले आफुसँग सम्पर्कमा आएकाहरुलाई पनि कारोना परीक्षण गराउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ४ : ०६ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day