२८ मंसिर २०८२, आइतबार | December 14, 2025

‘कोभिड हिरो’ नरेश श्रेष्ठलाई जिल्ला स्वास्थ्य कार्यालय बाँके प्रमुखको जिम्मेवारी



नेपालगन्ज । कोभिड संक्रमणको महामारीकाबेला ‘कोभिड हिरो’को उपाधि पाएका जनस्वास्थ्यकर्मी नरेशबाबु श्रेष्ठलाई जिल्ला स्वास्थ्य कार्यालय बाँकेको प्रमुखको जिम्मेवारी दिइएको छ । कार्यालय प्रमुख रहेकी सुनिता पौडेलको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश कार्यालयमा गरिएको सरुवा कार्यान्वयनमा आएसँगै श्रेष्ठलाई प्रमुखको जिम्मेवारी तोकिएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले श्रेष्ठलाई हाल निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ ।

कोभिड संक्रमणको महामारीका बेला साहसपूर्वक काम गरेबापत उच्च मुल्याँकनमा परेका श्रेष्ठ जोखिम उठाउन सक्ने जनस्वास्थ्यकर्मीकारुपमा परीचय बनाएका ब्यक्ति हुन् । कोरोना महामारी लगायत विपदको समयमा खटिएर श्रेष्ठले विगतमा आफ्नो कार्यक्षमता प्रर्दशन गरेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  १० : ३६ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%