२८ मंसिर २०८२, आइतबार | December 14, 2025

एक्कासी फेसबुक लगआउट, राती ९ बजेपछि फेसबुकमा समस्या



नेपालगन्ज । सामाजिक सञ्जाल फेसबुकमा आज साँझबाट समस्या देखिएको छ । मंगलबार साँझ ९ बजेपछि फेसबुकमा समस्या देखिएको हो ।

प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको फेसबुकबाहेकका सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

नेपाल सहित समस्या देखिइएको विश्वभरका प्रयोगकर्ताहरुले बताएका छन् । यससम्बन्धी एक्ससहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । तर, समस्या बारे यो सामाचार तयार पार्दासम्म फेसबुकले कुनै सूचना सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ९ : ३१ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको