२८ मंसिर २०८२, आइतबार | December 14, 2025

संस्थापकको टुङ्गो लगाउन विज्ञहरूले प्रमाणित तथ्य र इतिहास अध्ययन गर्ने



काठमाडौं । नेपाल पत्रकार महासङ्घले जिल्ला, प्रदेश र केन्द्रको अविलम्ब सदस्यताको अन्तिम टुङ्गो लगाउने निर्णय गरेको छ । महासङ्घको सम्पन्न केन्द्रीय समिति बैठकले समयसीमाभित्रै महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महासङ्घको संस्थापकका सवालमा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले उठाएको मागबारे अध्यक्षकै नेतृत्वमा विज्ञहरू सम्मिलित समितिले प्रमाणित तथ्य र इतिहास अध्ययन गर्ने निर्णय गरिएको केन्द्रीय सदस्य शान्तराम बिडारीले जानकारी दिए ।

जिल्ला, प्रदेश र केन्द्रको महाधिवेशन कार्यतालिकाको मिति अर्को हप्ता उपलब्ध केन्द्रीय समिति बैठक बसेर तोक्ने निर्णय गरेको बैठकले कान्तिपुर प्रकाशन गृहमा देखिएको श्रम समस्या समाधानका लागि वार्ता र सङ्घर्ष दुवैलाई सँगसँगै लैजाने निर्णय गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ९ : २० बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको