२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

बुटवलको मिलनचोकमा माइक्रोबसको ठक्करबाट एकजनाको मृत्यु



बुटवल । बुटवलको ब्यस्त बजार मिलनचोकमा माइक्रोबसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको बसले ठक्कर दिँदा अन्दाजी ३५ वर्षको एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु १ ख ३३७४ नम्बरको बसले ठक्कर दिएर साइकल यात्रुको मृत्यु भएको राजमार्ग सुरक्षा ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

मृतकको सनाखत भइनसकेको र बसलाई नियन्त्रणमा लिएर ट्राफिक ब्यवस्थापनको प्रयास भइरहेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरिदिएका थिए ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ३ : ४२ बजे

विपक्षी दलहरुको साझा निस्कर्ष : ओली सरकार असफल

काठमाडौँ । संसदमा रहेका विपक्षी दलको बैठकले एमाले अध्यक्ष केपी

चितवनमा रगतको अभाव

चितवन । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण

संसद भवनमा प्रतिपक्षी दलहरुको बैठक, सत्तापक्षका नेता पनि सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका

टी-२० को पहिलो खेलमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो टी-२० आई खेलमा

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने