२८ मंसिर २०८२, आइतबार | December 14, 2025

बाग्मती प्रदेशको धादिङमा पहिरोले ६ घर बगायो, १ किशोरी बेपत्ता



काठमाडौं । बाग्मती प्रदेशको धादिङको गजुरी २ मलेखुमा पहिरो खस्दा छ वटा घर बगाएको छ भने एकजना किशोरी वेपत्ता भएकी छन् । पहिरोमा परेर केहि स्थानीय सामान्य घाइते भएका छन् ।

निरन्तर भईरहेको वर्षाका कारण पहिरो खस्दा स्थानीय १७ वर्षीया निरुता परियार बेपत्ता भएको प्रहरीले जनाएको छ । घाईते भएका स्थानियबासीको गजुरीमा उपचार भईरहेको छ । वेपत्ता परियारको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

निरन्तर वर्षापछिको पहिरोले छ वटा घर बगाउँदा मलेखु भण्डारा सडकखण्ड समेत अवरुद्ध बनेको छ । वर्षा नरोकिएकाले उद्दार गर्न कठिनाई भएको समेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ३ : ३५ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको