२८ मंसिर २०८२, आइतबार | December 14, 2025

४ किलो अफिम सहित कोहलपुरबाट १ जना पक्राउ



बाँके । ठूलो परिमाणको लागुऔषध अफिमसहित बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कोहलपुरको गोलपार्क स्थित रहेको एल.बिगेष्ट हाउसबाट लागुऔषध अफिमसहित कोहलपुर २ का ३२ वर्षीय भविलाल पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषध सहित गेष्ट हाउसमा कोठा लिएर बसिरहेको भन्ने बिशेष सुचनाका आधारमा खानतलासी गर्दा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका पुनको साथबाट ४ किलो १७४ ग्राम अफिम बरामद भएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १० : ०९ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%