२८ मंसिर २०८२, आइतबार | December 14, 2025

मौद्रिक नीतिले दियो घर कर्जामा सुविधा, धितो मूल्यको ६० प्रतिशतसम्म आवास कर्जा पाइने



काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै धितो मूल्यको ६० प्रतिशतसम्म आवास कर्जा सुविधा दिने भएको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले आवास कर्जामा धितो मूल्यको ६० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।

निजी आवासीय आवास कर्जाको हकमा कर्जा सुरक्षणमूल्य अनुपातको सीमा ६० प्रतिशत कायम गरिने मौद्रिक नीतिमा उल्लेख छ । ।त्यसैगरी, घर जग्गा तथा रियल स्टेट क्षेत्रमा प्रवाह हुने कर्जाको सम्बन्धमा कर्जा सुरक्षणमूल्य अनुपात काठमाडौं उपत्यका भित्रको लागि ४० प्रतिशत कायम गरेको छ भने अन्य स्थानको हकमा ५० प्रतिशत यथावत कायम गरेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ८ : ५७ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%