२८ मंसिर २०८२, आइतबार | December 14, 2025

लकडाउनमा पनि अबैध पैठारी, १४ लाख बराबरको बिना भन्सारको सामान कञ्चनपुर प्रहरीको नियन्त्रणमा



कञ्चनपुर । भन्सार छलेर नेपाल भित्राईंदै गरेको १४ लाख बढीको बिभिन्न सामान कञ्चनपुर प्रहरीले बरामद गरेको छ । आज साँझ कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. ४ स्थित बजार क्षेत्रबाट भन्सार छली गरी ल्याउदै गरेका सवारी साधन, सवारी साधनमा रहेको सामान र सावारी चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

म १ च ३२९ र म १ च ३२३ नम्बरका दुईवटा जीपमा कपडा, बिजुलीका सरसमाहरु लगायत १४ लाख९ हजार ९५०मुल्य बराबरका समान प्रहरीले फेला पारेको थियो । बिषेश सुचनाको प्रहरी कार्यालयको चेकिङ टोलिले समान बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद भएको सरसमान, सवारी साधन र चालकहरु लाई आवश्यक कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाईएको ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ११ : १७ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको