२८ पुस २०८१, आइतबार | January 12, 2025

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सोमबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंमा सोमबार सुनुवाइ हुने भनिएको थियो । तर, न्यायाधीशको बढुवा, सरुवा र हरितालिका तीजका कारण सोमबारको सुनुवाइ स्थगित भएको हो ।

बलात्कार अभियोग लागेको सन्दीपविरुद्ध मुद्दाको सुनुवाइको अर्काे मिति तोकिएको छैन । सो मुद्दाको सुनुवाइ विभिन्न कारण देखाउँदै स्थगित हुँदै आएको छ भने फैसलाका लागि सुनुवाइ हुन सकिरहेको छैन ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  २ : २९ बजे

राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय

दुई उत्तर कोरियाली सैनिक पक्राउ गरेको युक्रेनको दावी

किभ । युक्रेनले दुइ कोरियाली सैनिकलाइ पक्राउ गरेको छ ।

अर्थसहित तीनवटा समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँछ । संघीय

आज रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित हुदैँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौं

आजको मौसम : पाँच प्रदेशमा छिटपुट वर्षाको संभावना

काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव