२८ मंसिर २०८२, आइतबार | December 14, 2025

९.०२ अंकले बढ्यो सेयर बजार



काठमाडौं। सेयर बजार आइतबार ९.०२ अंकले बढेको छ । ९.०२ अंकले बढेको बजारमा एक अर्ब रुपैयाँ माथिको कारोबार भएको छ। बढ्दो बजारमा आइतबार १ सय ७९ कम्पनीको १ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ ।

आइतबारको कारोबारमा लगानीकर्ता लघुवित्त र बिमामा आकर्षित भएका छन् भने बैंकको सुचक घटेको छ । ५ लघुवित्त कम्पनीसहित ६ कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

बीमा र लघुवित्तका क्षेत्रका कम्पनीहरुले यस आर्थिक वर्षमा कमाएको नाफाबाट छिटै लाभांश घोषणा गर्ने भएकाले लगानीकर्ता ती कम्पनीका सेयरमा आकर्षित भएका हुन ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ६ : १४ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%