३ आश्विन २०८१, बिहिबार | September 20, 2024

राष्ट्रपति पौडेलको मुटुमा पेस मेकर राखियो



काठमाडौँ । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेस मेकर राखिएको छ ।

मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सफलानट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको मुटुमा आज पेस मेकर राखिएको हो ।

राष्ट्रपति पौडेलको मुटुको चाल बेलाबखत कम हुने समस्या देहोरिएकाले मुटुमा पेस मेकर राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शनिबार राति पौने २ बजे अस्पताल भर्ना भएका पौडेलको मंगलबार मुटुको शल्यक्रिया गरिएको हो । अस्पतालका अनुसार बिहान मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म लगाएर चिकित्सकहरूले शल्यक्रिया गरेको विज्ञप्तिमा जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ३ : ५४ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day