रत्ननगर । चितवन र नवलपुर भएर बग्ने नारायणी नदीमा करिब ५ अर्बको लागतमा निर्माणाधीन तटबन्ध । पहिलो चरणमा बाढीको समयमा कटान गर्न सक्ने स्थानमा अहिले धमाधम तटबन्ध निर्माण कार्य भईरहेको छ । तस्बिर : सुरेन कुँवर/रासस प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार ७ : ३८ बजे
प्रतिक्रिया