३ आश्विन २०८१, बिहिबार | September 19, 2024

ओमान माथि नेपालको सानदार जित



काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले ओमानमाथि सानदार जित हात पारेको छ । हाज भएको खेलमा नेपालले ओमानलाई ८४ रनको अन्तरले जित हात पारेको हो ।

नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रनमा मात्र सिमित हुन पुग्यो । ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन नसकेपछि नेपालले जित हासिल गर्नै सहज बनेको हो । ४६.३ ओभरमा नवौं विकेट गुमाए पछि नेपाल विजयी भयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मद्दतमा कीर्तिमानी ३१० रन बनाएको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ४ : ४९ बजे

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः

यस्तो छ आजको मौसम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र

ओमानसँग पनि नेपाल पराजित

काठमाडौं । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्ध पनि पराजित

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य