म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ स्थित पुनहिलबाट हिमशृङखला र सूर्योदयको अवलोकन गर्दै पर्यटक । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा अवस्थित पुनहिलमा पर्यटकको चहलपहल बढेको छ । तस्विर : सन्तोष गौतम/रासस प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १० : ०७ बजे
प्रतिक्रिया