३१ भदौ २०८१, सोमबार | September 17, 2024

मिटरब्याजी समस्या समाधान गर्न छानबिन समिति गठन



काठमाडौँ । मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारले छानबिन समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको सरकारकी प्रवक्ता सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। समितिको सदस्यहरूमा पूर्व एआइजी उत्तम राज सुवेदी र गणेश बाबु अर्याल रहेको समेत उनले बताइन् ।

मन्त्री शर्माका अनुसार समितिलाई तीन महिनाको अवधि दिइएको छ । समितलाई तत्काल एक्सनमा जाने गरी ठोस तथा मूर्त रूपमा प्रतिवेदन पेश गर्न भनिएको शर्माले बताइन् । समितिको मुख्यालय जनकपुरमा राख्ने निर्णय गरिएको समेत उनले बताइन् ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ७ : ०० बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित