तस्बिर : सन्तोष पुर्कुटी/रासस ताप्लेजुङ । हिमपातपछि सेताम्मे बनेको ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसर । सामान्य वर्षासँगै पाथीभरासहित यहाँका उच्च क्षेत्रमा हिमपात भइरहेको छ । प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार ७ : ४५ बजे
प्रतिक्रिया