३ आश्विन २०८१, बिहिबार | September 19, 2024

राष्ट्रपतिमा कांग्रेसलाई समर्थन जनाउने सहमतिपछि विश्वप्रकाशले भने – ‘पिजंडा अन्तत: भत्कने भयो’



काठमाडौं । सात राजनीतिक दल बिच राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएसँगै कांग्रेस महामन्त्री बिश्वप्रकाश शर्माले ‘पिंजडा भत्केको’ टिप्पणी गरेका छन ।

भावी राष्ट्रपतिको बिषयलाई लिएर राजनीतिक दलहरु बिच रस्साकस्सी चलिरहेको बेला साँझ ७ दलको बसेको बैठकले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएसँगै शर्माको सो टिप्पणी आएको हो ।

‘पिंजडा अन्ततः भत्किने भयो, रास्ट्रपति पदमा नेपाली काँग्रेसको उम्मेदवारलाई विजयी गराउने बहुमत दलहरूको सर्वसम्मत निर्णय ’ उनले छोटो टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री निवासमा बसेको नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, जनमत पार्टीले समर्थन जनाउने निर्णय लगत्तै शर्माको यो टिप्पणी बाहिर आएको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ८ : १९ बजे

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day

‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको