२८ मंसिर २०८२, आइतबार | December 14, 2025

गण्डकी प्रदेशमा आइतबार थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ सय नाघ्यो



पोखरा । तुलानात्मक रुपमा कम प्रभावित मानिएको गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ ।

आइतबार विहानै १६ जना थपिएपछि संक्रमितको संख्या ५ सय ४ पुगेको हो । संक्रमितहरु २ महिला र बाँकी पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशानालयले जनाएको छ ।

बाग्लुङमा थप ९ जना, म्याग्दीमा ४ जना, तनहुँमा २ र पर्वतमा एक जना संक्रमित थपिएका हुन । प्रदेशमा शनिबार एकै दिन सयभन्दा बढी संक्रमित भेटिएका थिए ।

हालसम्म प्रदेशमा ४० जना संक्रमितहरु निको भएका छन् । भने एक जनाले ज्यान गुमाएको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ७ : १० बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%