२८ मंसिर २०८२, आइतबार | December 14, 2025

प्रिमियर लिगका खेलाडीहरु इतिहासको सही पक्षमा हुने छन : राइट



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलका खेलाडीहरुले कोरोना भाइरसको महामारीका कारण रोकिएका खेलहरु पुनः सुरु हुँदा ‘ब्ल्याक लाइभ्स म्याटर’ लेखिएको जर्सी लगाउने छन् ।

खेलाडीहरुले रंगभेदविरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै त्यस्तो जर्सी लगाउने निर्णय गर्नुले उनीहरु इतिहासको सही पक्षमा रहने इयान राइटले बताएका छन् ।

जर्सीमा खेलाडीहरुको नामको ठाउँमा ‘ब्ल्याक लाइभ्स म्याटर’ लेखिने छ । पुनः सुरु भएपछिका १२ खेलमा खेलाडीले सो जर्सी लगाउने छन् ।

पूर्व खेलाडी समेत रहेको फुटबल कमेनटेटर राइडले प्रिमियर लिगका खेलाडीले रंगभेद विरोधी आन्दोलनको पक्ष लिनु अति उत्कृष्ट रहेको बताएका हुन् ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ७ : २० बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको