३१ भदौ २०८१, सोमबार | September 17, 2024

विनु यादव र ज्यास्मिन ओझा शान्ति सुरक्षा प्रदान गर्न महिला आयोगको निर्देशन



काठमाडौं । राष्ट्रिय महिला आयोगले ज्यास्मिन ओझा र विनु यादवलाई शान्ति सुरक्षा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय रामेछापलाई निर्देशन दिएको छ ।

हिंसा पीडित विनु यादवको न्यायिक लडाइँमा साथ दिँदा आफूमाथि शारीरिक र मानसिक आक्रमण भएकाले शान्ति सुरक्षाको माग गर्दै ओझाले दिएको निवेदनउपर सुनुवाइ गर्दै आयोगले दुवै जनालाई शान्ति सुरक्षा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय रामेछापलाई निर्देशन दिएको हो ।

गृह मन्त्रालयलाई बोधार्थमा राखेको पत्र जिल्ला प्रशासन रामेछापलाई पठाएको आयोगले विनु यादव पीडित रहेको मुद्दाको २७ मंसिरमा रामेछाप जिल्ला अदालतमा बकपत्र रहेको हुँदा उनलाई शान्तिपूर्ण रुपमा बकपत्र सम्पन्न गर्ने वातावरण मिलाउन पनि आदेश दिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ४ : १० बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित