२८ मंसिर २०८२, आइतबार | December 14, 2025

सुकुम्बासी बस्तीमाथि डोजर लगाउन खोज्दा थापाथली क्षेत्र तनाबग्रस्त



काठमाडौं । काठमाडौंको थापाथली किनारामा रहेका सुकुम्बासी बस्ती हटाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ।

सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि भएको झडपका क्रममा सुकुम्बासी बस्ती क्षेत्र तनावग्रस्त बनेको छ ।

सुकुम्बासीहरुले वैकल्पिक व्यवस्थाविना आफुहरुलाई हटाउन थालेको भन्दै संगठित रुपमा महानगर टोली र प्रहरीमाथि ढुंगामुढा गरेका छन् ।

बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले प्रहरी परिचालन गरेर सुकुम्बासी बस्ती हटाउन प्रयास गरेको थियो ।

सोही समितिको पहलमा महानगरपालिकाले बस्तीमाथि डोजर चलाउन प्रहरी परिचालन गरेको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ३ : ३० बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको