काठमाडौं । गुल्मी क्षेत्र नम्बर-२ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार गोकर्ण विष्टले २ हजार मतले अग्रता कायम गरेका छन् ।
विष्टले ८ हजार ५ सय ५८ मत ल्याउँदा उनको निकटतम प्रतिद्वन्द्वि नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीले ६ हजार ४ सय ८० मत ल्याएकी छिन ।
प्रतिक्रिया