४ बैशाख २०८२, बिहिबार | April 17, 2025

‘खोई कुरा बुझेको ?’ प्रसारणको तयारीमा



काठमाडौं । नेपाली टेलिभिजनहरुमा थप अर्को हांस्य टेलिसिनेमा थपिने भएको छ । संचारकर्मी तथा सिने निर्देशक समिर जोशीको लेखन तथा निर्देशन मा हाँस्य पारिवारिक टेलिसिनेमा खोई कुरा बुझेको ? प्रसारणको लागि तयार भयको छ ।

स्वस्तिक सिने आर्ट्स र बिनभ क्रियसनको सयुक्त प्रस्तुतिमा निर्माण भएको टेलिसिनेमाको निर्माता सागर बस्नेत रहेका छन् ।प्रत्येक शृंखलामा नया कथाबस्तु रहने खोई कुरा बुझेको ? टेलिसिनेमामा कलाकार शितल केसी ,अस्मिता बस्नेत थुम्की, निशा पाख्रिन , सबिता लकाई खडका ,सुस्मिता ख्याती,दिपेश बन्जारा ,सागर गिरि ,नमिता खडका ,सागर बस्नेत र समिर जोशीको अभिनय रहेको छ ।

शृंखला निर्देशक बाणी पोखरेल रहेको उक्त टेलिसिनेमाको छायांकन सुनिल सिंह ,सम्पादन सुनिल श्रेष्ठले गरेकाछन् । शिर्ष गीत ज्योति खतिवड़ा र गायन ज्योति खतिवड़ा र बिदुर खतिवड़ा तथा संगीत सुमन कपाली र मेकअपमा बिस्वराम हापु र शंकर पाण्डे रहेका छन् ।

तयार रहेको टेलिसिनेमा लकडाउनको अन्त्यसंगै प्रशारण गरिने निर्देशक समिर जोशीले बताए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ८ : ५९ बजे

एकैदिनमा ३ हजार ६ सयले बढ्यो सुनको मूल्य, अहिले सम्मकै उच्च

काठमाडौं । सुनको मुल्य एकै दिन ३ हजार ६०० रूपैयाँले

वर्तमान सरकार बिचौलिया र भ्रष्टाचारीलाई बचाउन बनेको हो : अध्यक्ष प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान

उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

काठमाडौँ । कर्णालीसहित देशका विभिन्न भूभागका जैविक उत्पादन यहाँ उपलब्ध

एक करोड १५ लाख लिटर दूध प्रशोधन

भरतपुर । चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख

बिस्काःसगुन जात्रा सम्पन्न

भादगाउँ । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं