२८ मंसिर २०८२, आइतबार | December 14, 2025

बित्तिय साक्षरता दिन सुस्ता पुग्यो एनएमबी बैंक



नवलपरासी । एनएमबी बैंक कुडिया सुस्ता शाखाले बागमती खाडसरी सुगर मिलका कर्मचारीसग बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

साक्षरता कार्यक्रममा बोल्दै एनएमबी बैंक सुस्ता शाखा प्रबन्धक कुलप्रसाद गौतमले बैकिङ्ग ज्ञान , सूचना र विशेष गरी प्रीमियम सुपर तलव खाता, भिकेवाइसी तथा मोबाईल बैकिङ्ग, एटीएम तथा अन्य लाभादायक सेवाको बारे जानकारी दिए ।

कार्यक्रममा सुगर मिलका जनरल म्यानेजर टन्कनाथ पाण्डे , लेखापाल विजय गुप्ता लगायत करिब ४० भन्दा बढीको सहभागी रहेको थियो ।

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  १० : ३८ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%