१७ कार्तिक २०८१, शनिबार | November 2, 2024

के.एफ.सी र पिज्जा हटको शाखा बुटवलमा खुल्यो



बुटवल । अन्तररास्ट्रिय प्रख्यात फुड चेन ब्रान्ड के.एफ.सी र पिज्जा हटको बुटवलमा पहिलो शाखा बिस्तार गरेकोे छ ।

पिज्जा हटका शाखा बिस्तार अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के एफ.सी.ले नेपालमा चौधौ शाखा र पिज्जा हटले चौथो शाखा विस्तार गरेको हो ।

विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकार उपलब्ध गराउने रेस्टुरेष्टका रुपमा परिचित रहेको के.एफ.सी. रेस्टरेन्ट बुटवल उपमहानगर पालिका वडा न ८. सख्खानगर भाटभटेनी डिपार्टमेन्टल स्टोरको छेउमा खोलिएको छ ।

यसै गरि विश्वमै सवै भन्दा स्वादिष्ट पिज्जा उपलब्ध गराउने ब्रान्डमा पिज्जा हट रेस्टरेन्ट मानिन्छ । यस आउटलेटमा के एफ.सि.का विभिन्न चिकेन परिकार जस्तै मोस्ट्रार्ड क्रेप्सी, चिकेन पपकन, चिकेन स्ट्रीप्स लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिने जनाइएको छ ।

पिज्जा हटको आज रास्ट्रिय प्रजातन्त्र पार्टि राप्रपाका केन्द्रिय सदस्य मृग्न्द्र कुमार शेरचनले उदघाटन गरेका छन ।

शाकाहरी तथा विदेशी स्वादका पिज्जाको समेत मजा लिन सकिनेछ । के.एफ.सी र पिज्जाहट दवै रेस्ट्रेन्टले आफना गाहकका लागी विभिन्न स्वादिष्ट परिकारहरुहरु उपलब्ध गराउँदै कोभिड-१९ को रोकथामकालागी विश्व स्तरिय सुरक्षा नीति समेत अवलम्बन गरको छन ।

जसका लागी ५ प्रकारका सरक्षा मापदण्डहरु स्वच्छता, जांच, सामाजिक दी, कन्ट्याटलेस सेवा र शत प्रतिसत खोप लगाएका कर्मचारी सहितका मापदण्डलाई अनिवार्य गरिएको छ । रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरु जस्ता सतहको सरसफाइ निर्मलिकरण गर्ने गर्दछ ।

के एफ सी तथा पिज्जा हटका कर्मचारीहरुले हरेक गाहकलाई सेवा दिए पश्चात आफ्ना हात र झोला निर्मलिकरण गर्ने गर्दछन् । हरेक गाहक बिच ६ फिटको सामाजिक दुरी कायम गर्दै रेस्टुरामा आउने ग्राहक र सेवामा रहेका कर्मचारी विच समाजिक दुरी कायम राख्न स्टिकर लागयत समानको प्रयोग गरि अझ व्यवस्थित गरिएको छ ।

दुवै रेटुरेन्टले हाल विहान १० बजे बाट रातको १० बजे सम्म डाइन-इन र टेक अवे मार्फत सेवा दिइरहेको छ । साथै भोज डिल मार्फत डेलिभरी सेवा मार्फत घरै बसेर विश्वस्तरिय परिकारको मज्जा लिन सकिने भोज डिलका ब्रान्च म्यानेजर नेहा अग्रवालले जानकारी दिइन । दुवै रेस्टुराहरु देवयानी इन्टरनेशनल नेपाल प्रा लि.ले सञ्चालमा ल्याएको हो । कम्पनीले रेष्ट्रा मार्फत २६ जना स्थानिय कर्मचारीलाई प्रत्यक्ष रोजगार दिएको छ ।

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  ६ : ४० बजे

कार्तिक शुक्ल प्रतिपदा : गरियो गोवर्धन पूजा

काठमाडौँ । तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गोवद्र्धन, बलि,

देउसी भैलोमा मौलिकताको खोजी

काठमाडौँ । नेपालीको दोस्रो ठूलो पर्व तिहारलाई उज्यालोको पर्वका रुपमा

तिहार बिदा सकिए लगत्तै रवि लामिछानेलाई रुपन्देही झिकाइने

काठमाडौँ । तिहार सकिए लगत्तै रास्वपा सभापति तथा पूर्व गृहमन्त्री

संयुक्त सरकार बनेपछि पार्टी पंक्ति खुसी : सभापति देउवा

भक्तपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त

तिनाउ खोलामा डुबेर एक भारतीय बालक बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ३ स्थित तिनाउ खोलामा डुबेर एकजना