काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
६ हजार २ जनाको परीक्षण गर्दा ९१५जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टाको बीचमा कोरोना लागेका थप २ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार ४ : ३७ बजे
प्रतिक्रिया