२८ मंसिर २०८२, आइतबार | December 14, 2025

शशांक निवासमा चियापान, देउवा निकट पूर्वपदाधिकारीहरूको अर्थपूर्ण उपस्थिति



काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा नेताहरुबीच चियापान जमघट भएको छ ।

सो चियापान जमघटमा सभापति शेरबहादुर देउवानिकट पूर्वपदाधिकारीहरूको अर्थपूर्ण उपस्थिति रहेको छ । उनीहरुबीच चियापानसँगै अलग्गै छलफल पनि भएको छ ।

पूर्वमहामन्त्री कोइरालाको निम्तोमा पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत चियापानमा पुगेका छन् । यसैगरी उर्जामन्त्री दीपक खड्का, केन्द्रीय सदस्यहरू एनपी साउद, दिलेन्द्रप्रसाद बडू, पुष्पा भुसाल, गुरू बराल, नैनसिंह महर, शिव हुमागाईं, अम्बिका बस्नेत, राजीब ढुंगाना, उर्मिला थपलियालगायत पनि पुगेका छन्।

 

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  १२ : ०८ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई