२८ मंसिर २०८२, आइतबार | December 14, 2025

राप्रपाले बुझायो देशैभरी ज्ञापन पत्र



काठमाडौं । राजतन्त्र फर्काउने आन्दोलनमा सडक आन्दोलनमा रहेको राप्रपाले देशका सबै जिल्लाको जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र धर्ना दिने कार्यक्रम सम्पन्न गरेको छ।

त्यसअघि जिल्ला सदरमुकामहरुमा प्रदर्शनहरु समेत भएका छन्। तिनकुने घटनाको न्यायिक छानविन हुनुपर्ने, वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र र नाजायज ढंगबाट बन्दी बनाइएका सबै देशभक्तहरु बिना शर्त रिहाइ हुनुपर्ने, देशलाई नवीन समझदारीको दिशामा लैजानुपर्ने लगायतका राजनीतिक, सामाजिक र जनजीविकाका विविध विषयलाई लिएर राप्रपाले आज ज्ञापन पत्र बुझाएको हो ।

‘कतै ठूला, कतै मझौला त कतै साना प्रदर्शनहरु भए होलान् तर प्रदर्शन भएका छन् । देशलाई अप्ठ्यारो परेको बेला यसलाई पॅुजीको रुपमा लिएर निरन्तर अघि बढ्नेछौं। हामी उच्च मनोबलमा छौं,’ केन्द्रिय प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठले भने, ‘सशक्त आन्दोलनको बलियो आधार तयार पारौं, नवीन समझदारीका लागि बाध्य पारौं भन्ने सन्देश दिइयो ।’

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ६ : १९ बजे

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%