३० चैत्र २०८१, शनिबार | April 12, 2025

होलिल्याण्ड किड्स एकेडेमीको १८ औं वार्षिकउत्सव तथा दिक्षान्त समारोह सम्पन्न



बुटवल । बुटवलको सुख्खानगरमा रहेको होलिल्याण्ड किड्स एकेडेमीले १८ औं वार्षिकउत्सव अविभावक तथा दिक्षान्त समारोह सम्पन्न गरेको छ । वि.स. २०६४ सालमा स्थापित किड्स एकेडेमीले शुक्रबार एक समारोह बिच १८ औं वार्षिकउत्सव तथा दिक्षान्त समारोह सम्पन्न गरेको हो ।

कार्यक्रममा एकेडेमीमा विभिन्न समयमा गरिएको खेलकुद, साँस्कृतिक कार्यक्रम सहित अतिरिक्त क्रियाकलापमा सफल भएका बालबालिकालाई पुरस्कार र प्रमाणनपत्र वितरण गरिएको एकेडेमीका प्राचार्य रूपा सिंजालीले बताईन । एकेडेमीमा दिवा आवासीय सुबिधासहित प्ले ग्रुप, नर्सरी, एलकेजी र यूकेजी सम्मको अध्यापन भैरहेको सिंजालीले बताईन ।

कार्यक्रम एकेडेमीका अध्यक्ष अजिता श्रेष्ठको अध्यक्षता, बुटवल उपमहानगरपालिका वडा नं ८ का अध्यक्ष यज्ञ पंगेनीको प्रमुख आतिथ्यता, दीप बोर्डिङ हाई स्कूलका उपप्रार्चय सुरेन्द्र कुमार शाक्य, एकेडेमीका प्राचार्य रूपा सिंजाली अनु रजक लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रमको सञ्चालन महेश खनालले गरेका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ५ : ५३ बजे

चैत्र शुक्ल पूर्णिमा : हनुमानको जन्मजयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त

टाइमलाइन – यी प्रमुख घटना जुन वर्ष २०८१मा चर्चित बने

काठमाडौं । अघिल्ला वर्षहरू झै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक

तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई निःशुल्क शिक्षा

पाटन । तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई नेपाली

सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : सांसद मोहन आचार्य

काठमाडौं । प्रतिनिनिधिसभाका सांसद मोहन आचार्यले नेपालजस्तो भौगोलिक जटिलता भएको

काठमाडौं उपत्यकामा बिहानदेखि हल्का वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान हावाहुरीसहित वर्षा भएको छ