काठमाडौं। नेपाली र भारतीय सेनाको संयुक्त टोलीले संयुक्त रूपमा तेस्रो सर्वोच्च शिखर कञ्चनजंगा चढने भएका छन् ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा आरोहणको लागि भारतीय र नेपाली सेनाको संयुक्त अभियानलाई झण्डलोत्तन गरी बिदाई गरेका छन ।
सो समारोहमा नेपाली सेनाको सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी ध्रुव प्रकाश शाहले भारतीय रक्षामन्त्री सिंहसँगै झण्डलोत्तन समारोहमा सहभागी भएका थिए ।
प्रतिक्रिया