२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

कुलमानले पाएनन अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्‍वीकार गरेको छ।

बिहीबार न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले घिसिङलाई अन्तरिम आदेश जारी नगर्ने आदेश गरेको हो।

कुलमानले अन्तरिम आदेश नपाएसँगै प्राधिकरणमा नियुक्त गरिएका नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले निरन्तर काम गर्न पाउने बाटो खुलेको छ । तर, शाक्यले आफुले चार वर्षकै तलबभत्ता पाउनुपर्ने गरेको मागमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

इजलासले कुलमानको मुद्दालाई अग्राधिकार भने दिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहिबार  ६ : ०६ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको