२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

माओवादीको तराई-मधेस जागरण अभियान आज बाँकेमा



बाँके । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई(मधेस जागरण अभियान लुम्बिनीको बाँके जिल्लामा जारी छ ।

यस क्रममा अभियान टोलीले लुम्बिनी प्राविधिक विद्यालयको अवलोकन एवं निरीक्षण गरेको छ ।

२०७९ सालमा नेकपा माओवादी केन्द्रका नेता कुल प्रसाद केसी सोनाम लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा लुम्बिनी प्रदेशको गौरवको आयोजनाको रूपमा स्थापना भएको लुम्बिनी प्राविधिक विद्यालय जहाँ Btech in IT, Btech in CS and AI, Btech in Civil Engineering, Btech in IT engineering अध्यापन हुन्छ ।

अवलोकन निरीक्षणसँगै अभियानका नेताहरू सो विश्वविद्यालयको परिचय तथा अवधारणापत्र -२०८१ को छलफलमा सहभागी भएका छन् । सो कार्यक्रममा लुम्बिनी प्राविधिक विद्यालयका कुल सचीव रेग भण्डारीले विश्वविद्यालयको अवधारणा पत्र पेस गरेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहिबार  ३ : ३१ बजे

समान्य घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ

कबाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव

नेपालगन्ज । नेपालमा सङ्कलित कवाडजन्य वस्तु अवैध रूपमा भारत निकासी

ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

ताप्लेजुङ । हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ

विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, शवलाई बोरामा हालेर खोला किनारमा गाडीयो

सिरहा । गोलबजार नगरपालिका-९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट