२३ चैत्र २०८१, शनिबार | April 5, 2025

राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं



काठमाडौं । राजावादी आन्दोलन अन्तर्गत नवराज सुबेदी समुहले अन्ततः दुर्गा प्रसाईलाई कमाण्डर तोकेको छ । सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर तोकेको हो ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सुबेदी स्वयंले आन्दोलनको कमाण्डरमा प्रसाईलाई चयन गरिएको जानकारी दिएका हुन् । प्रसाईंको नेतृत्वमा भोलि राजावादीहरुले काठमाडौंमा प्रदर्शन गर्दैछन् ।

उता साजावादीहरुकै अर्को समुह राप्रपाले महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको यसअघि नै जानकारी गराएको थियो । सुबेदी नेतृत्वलाई अस्वीकार गरेको राप्रपाले घुट्टै आन्दोलन गर्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  ६ : ०० बजे

चैतेदसैँमा बागलुङ कालिकामा भक्तजनको भिड

बागलुङ । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदसैँ । बागलुङ

चैतेदसैँ : देशभरका शक्तिपीठमा भक्तजनको बिहानैदेखि भीड

काठमाडौं । चैतेदसैँ पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको

वन वाटिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै खिमलाल पाण्डे निर्वाचित

बुटवल । रुपन्देहीको शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वन

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र

बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, तीनजना घाइते

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको